You are viewing the translated version of पदाधिकारीको सनाखतको ढाँचा.

Schedule 11
पदाधिकारीको सनाखतको ढाँचा

अनुसूची–११
(नियम ११ को उपनियम (४) सँग सम्बन्धित)
पदाधिकारीको सनाखतको ढाँचा

………………………………………… दलको दर्ता खारेजीको लागि परेको निवेदनमा मैले राजीखुशीले सहीछाप गरेको हुँ । फरक ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।

प्रमाणित गर्ने अधिकृतको,
दस्तखत ः
नाम ः
दर्जा ः
मिति ः